Tag: केही फरक

केही फरक [कविता]

केही फरक हो म तिमीभन्दा फरक देख्छु म तिमीभन्दा फरक लेख्छु तिमी जिन्दगीलाई आशा छरिएको लोकतन्त्र ठान्छौ र म जिन्दगीलाई आशा चोरिएको लाचार राजनीति ठान्छु। नैराश्यता र शून्यताको समिश्रण हो