Tag: कोका-कोला

कोका-कोलाद्वारा कोभिड-१९ को प्रभावको सामना गर्न समूदायका लागि रु ८ करोड सहयोगको घोषणा

काठमाडौं, १६ वैशाख । कोभिड-१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका