Tag: कोच दिप

यस्तो थियो सि.डि.विजयको द भ्वाइस अफ नेपालको यात्रा

गए राती कतारको दोहामा द भ्वाइस अफ नेपालको फाइनल सम्पन्न भएको छ । चार ट्यालेन्टहरु मध्येबाट भोटिङ्गको आधारमा टिम दिपका सि.डि.बिजय अधिकारी प्रथम द भ्वाइस अफ नेपाल भएका छन् ।