Tag: कोभिड१९विषेश

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रपंत्तिमा खटिने ‘नायक’हरुको कुरा सुनौं

हाइलाइट्स भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे भेरी प्रादेशिक अस्पताल बाँकेका कोरोना संक्रमित चिकित्सक डा. राजन पाण्डे नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायत यस महामारीका क्रममा आवश्यक्ता परेकाहरुलाई खाना खुवाएर