Tag: कोभिड-१९

स्कूले विद्यार्थीहरुलाई खोप लगाउन माघ १५ देखि २० गतेसम्म विद्यालय खोलिने

काठमाण्डौ । सरकारले यही माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरु ६ दिनका लागि खोल्न लगाई त्यस अवधीमा सबै विद्यार्थीलाई

के बालबालिकाले मास्क लगाउनु जरुरी छ?

५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउनेः सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ।

नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउने २७ प्रतिशत पुगे

काठमाण्डौ । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा देशभर ३० प्रतिशतले आंशिक र २७.६ प्रतिशतले खोपको पूर्ण मात्रा

स्टोरमै थन्किए दाताले दिएका स्वास्थ्य सामग्री

ओखलढुंगा । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमै थन्किएका हुन् । कोभिड- १९

विद्यालयबाट फैलियो चीनमा कोभिडको लहर

एजेन्सी, बेइजिङ । चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ । फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एक विद्यार्थीका बाबुबाट संक्रमण

म्यासोडोनियाको कोभिड अस्पतालमा आगोलागी, १० बिरामीको मृत्यु

एजेन्सी, बाल्कन्स । म्यासोडोनियामा एउटा अस्पतालमा आगोलागी हुँदा कम्तिमा १० बिरामीको मृत्यु भएको छ । उत्तरी म्यासोडोनियाको एउटा कोभिड अस्पतालमा आगोलागी हँुदा बिरामीको जलेर मृत्यु भएको हो । सामाजिक सञ्जालमा

कोभिड भ्याक्सिन ल्याउँदै गर्दा स्वास्थ्यकर्मीको लडेर मृत्यु

जाजरकोट । भेरी नगरपालिका–८ आधारभूत स्वास्थ्य केन्द्र स्याउलीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल कार्कीको लडेर मृत्यु भएको छ । कोभिड भ्याक्सिन लिएर भूरबाट स्याउँदी आउँदै गर्दा भेरी नगरपालिका–८ कयारकाल्न भीरबाट लडेर कार्कीको

jonson_&_jonson_covid
अमेरिकाद्वारा नेपाललाई खोप सहयोगः५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरस विरुद्धको खोप नलगाएको र कुनैपनि अपवाहको पछि नलाग्न अनुरोध पनि गरेको छ । मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै कोरोना भाइरस

भारत सरकार तथा भारतीय जनताका तर्फबाट अक्सिजन प्लान्ट हस्तान्तरण

कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि भारतका राजदूत महामहिम श्री विनय मोहन क्वात्राले माननीय स्वास्थ्य राज्यमन्त्री श्री उमेश श्रेष्ठलाई २०७८ भाद्र १० गते स्वास्थ्य मन्त्रालयमा आयोजित एक