Tag: कोभिड-१९ खोप कूटनीति

‘कोभिड-१९ खोप कूटनीति’मा भारतको बृहत्तर योजना

नयाँ दिल्ली, भाद्र २०, २०७७ । कोरोना महामारी बढ्दै गएसँगै यसविरुद्धको खोपको विकासमा पनि विभिन्‍न मुलुकहरुले काम गरिरहेका छन् । जसमा भारतले पनि खोप विकासको कामलाई तिव्रता दिइरहेको छ ।