Tag: कोरोना

विद्यालयबाट फैलियो चीनमा कोभिडको लहर

एजेन्सी, बेइजिङ । चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ । फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एक विद्यार्थीका बाबुबाट संक्रमण

ओलम्पियन पौडीबाज गौरिकालाई कोरोना संक्रमण

काठमाण्डौ । ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन । गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व

कोरोनाका कारण मिल्खा सिंहको निधन

भारतका चर्चित धावक मिल्खा सिंहको निधन भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि उनी केही दिनअघि भारतको चण्डीगढस्थित अस्पतालमा भर्ना भएका थिए । ९१ वर्षका मिल्खा सिंह भारतका चर्चित धावक हुन्

वयोधा अस्पतालले निरन्तर प्रसुति तथा स्त्रीरोग सेवा दिने

कोरोना संक्रमणका कारणले गर्दा नियमित स्वास्थजाँच गर्ने बिरामीहरु लगायत समग्र मेडिकल सेवा नै प्रभावित भएको छ । यो विश्वव्यापी जनस्वास्थगत आकस्मीक अवस्था हो । यद्धपी नियमित जाँच गराउनुपर्ने, दिर्घरोगी अनि

कोरोना नियन्त्रणमा स्थानीय निकायको आर्थिक भूमिका

जानकारहरू भन्छन् विश्वले कोराना सङ्क्रमणबाट मुक्ति पाउन अझै वर्षौं लाग्न सक्छ। विकसित वा धनी देशहरूले केही वर्षभित्र कोरोना सङ्क्रमण नियन्त्रण गर्न सके पनि निर्मूल भने पार्न सक्तैनन्। कोरोना सङ्क्रमणको भय

कोरोनाबाट बेखबर झै पूर्ववत अवस्थामैं पर्साको जिराभवानी

पर्सा, उमेश गौतम । विश्व महामारिको रुपमा फैलियको कोरोना भाईरसको दोश्रो लहरका कारण नेपालमा विभिन्न जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा लागि रहँदा कति पय स्थानहरुमा निषेधाज्ञाको पुर्ण रुपमा पालना गरेको पाईन्छ।

तयार भयो आफैंले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन्

पूर्वरानी कोमललाई दिइएको ‘हाइ फ्लो अक्सिजन’ के हो? कसरी दिइन्छ ?

काठमाडौं : कोरोना संक्रमित पूर्वरानी कोमल शाह यतिखेर नर्भिक अस्पतालको आइसीयूमा उपचाररत छिन्‌। ​शरीरमा अक्सिजन मात्रा कम भएपछि उनलाई आइसीयूमा राखी उपचार थालिएको अस्पतालले जनाएको छ। शाहलाई हाइ फ्लो अक्सिजन

१४ गतेबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिने

काठमाडौं। यही माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खोप लगाउने मितिबारे

परिवारका एक वा बढी सदस्य संक्रमित हुँदा के गर्ने ? यस्तो छन् केही व्यावहारिक पक्ष

काठमाण्डौ । एक भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरूसँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको