Tag: कोरोनाको खोप

कोरोनाको खोप बनाउने कम्पनीलाई कसरी फइदा हुन्छ ? कसले लगायो पैसा ?

बीबीसी। कोरोना महामारीको शुरुआतमा कुनै पनि रोगको खोप निर्माण गर्न लामो समय लाग्ने भन्दै खोपको धेरै अपेक्षा नगर्न चेतावनी दिइएको थियो। तर, महामारी शुरु भएको १० महिना पुग्दै गर्दा संसारमा