Tag: कोरोनाभाइरस

नेपालमा कोभिडविरुद्धको पूर्ण खोप लगाउने २७ प्रतिशत पुगे

काठमाण्डौ । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा देशभर ३० प्रतिशतले आंशिक र २७.६ प्रतिशतले खोपको पूर्ण मात्रा

स्टोरमै थन्किए दाताले दिएका स्वास्थ्य सामग्री

ओखलढुंगा । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमै थन्किएका हुन् । कोभिड- १९

कोरोनासँग मिल्दो लक्षण छन् ?, स्क्रब टाइफस पनि हुनसक्छ

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिएको जनाएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब

jonson_&_jonson_covid
अमेरिकाद्वारा नेपाललाई खोप सहयोगः५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त

अब कोरोनासँग हातेमालो गर्नैपर्छ ! (अर्ग्यानिक निबन्ध)

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो अपेक्षा थियो । तर भ्याक्सिनै पनि ‘हात्ती आयो हात्ती आयो

नेपाली सेनाका लागि कोरोनाभाइरस विरुद्धको लडाइमा भारतीय सेनाको सहयोग, होलीको दिन आइपुग्यो १ लाख डोज भ्याक्सिन

भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ नोभल कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको १ लाख डोज ‘कोभिसिल्ड’ खोप सहयोग प्रदान गरेको छ । सहयोग स्वरुप उपलब्ध गराइएको उक्त भ्याक्सिन

क्लिनिकल ट्रायलको कागजात बिनै चिनियाँ खोप नेपाल ल्याउन लागिएको हो?

काठमाण्डौ । कोरोनाविरुद्धको चिनियाँ खोप क्लिनिकल ट्रायलको कागजात बिनै नेपाल ल्याउन लागिएको छ । सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएको छैन । सो कागजात

कोरोनाले थलाएको नेपाली अर्थतन्त्रले कोभिसिल्डपछि नयाँ लय लिएको छ : विज्ञ

काठमाण्डौ । कोरोना महामारीका कारण थालिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ गति दिएको विज्ञहरुले टिप्पणी गरेका छन् । आइतबार काठमाण्डौमा आयोजित ‘कोरोनाले

यूरोपेली देश युक्रेनले प्राप्त गर्‍यो भारतीय खोप

युक्रेन । पूर्वी युरोपेली देश युक्रेनले पहिलो पटक कोभिड–१९ बिरुद्धको खोप प्राप्त गरेको छ । विश्वका धेरै मुलुकहरुले कोभिड–१९ बिरुद्धको खोप प्रयोग गरिरहेका बेला युक्रेनमा भने हालै मात्र पहिलो पटक

कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ गिरोहका दर्जनौं पक्राउ, हजारौं डोज बरामद

काठमाडौं । इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ । समाचार बिबिसीबाट साभार