Tag: को बन्छ हाम्रो सेल्फि किङ

कलाकारहरु तथा ‘को बन्छ हाम्रो सेल्फि किङ’का विजेताका साथ ‘सेल्फि किङको’ प्रिमियर

भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को प्रिमियर राजधानीमा गरिएको छ । नयाँ बसपार्क स्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकार्मी र