Tag: क्रिकेट रङ्गशाला

धुर्मुस, सुन्तलीद्वारा बन्ने रङ्गशालाका लागि सत्य स्वरुपको साङ्गीतिक उपहार

धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरुप राज आचार्य जोडिएका छन्