Tag: क्रिसमस

के तपाईंलाई थाहा छ ब्रुनाईमा क्रिस्मस मनाउनेलाई ५ वर्षसम्म जेल र बिस हजार डलर जरिवाना छ?

संसारमा धर्म, समाज, जात र प्रभुत्वको आधारमा गरिने भेदभावका विभिन्न उदाहरणहरु छन् । यस्तै विभेदपूर्ण एउटा धार्मिक उदाहरणको नमूना देश हो ब्रुनाई । ब्रुनाईमा क्रिस्मस मनाएमा २०००० डलरसम्मको जरिवाना र