Tag: क्रेमलीन

अपडेटः नभाल्नीलाई विष खुवाइएको घटनाको अनुसन्धान गर्न जर्मन चान्सलर मार्केलको माग : नभाल्नी अझै ‘कोमा’मैं

एजेन्सी, १० भाद्र, २०७७ । एलेक्सी नभाल्नी रुसका प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेता हुन्, केहि दिनअघि आफू सवार विमानमैं स्वास्थमा एक्कासी गम्भिर समस्या आएपछि यिनलाई जर्मन उपचारार्थ लिएर गइयो, जर्मन