Tag: क्ल्याप फर अ कज्

युहानको अग्रसरतामा क्ल्याप फर अ कज्

आजको मितिमा विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ। विश्वको अधिकांश जनताले लकडाउनको स्थितिलाई सामना गरिरहेका छन्। यसबाट नेपाल पनि अछुतो छैन। नेपाल सरकारको निर्णय अनुसार गत चैत्र ११ गते देखि