Tag: खगेन्द्र सुनार

ओझेलमा परेका एउटा प्रदर्शन, दैलेखमा नाराजुलुस सहित हजारौं दलित सडकमा

दैलेख । दलित समुदायहरु ‘सचेत हौऔं, संगठित बनौं, संघर्ष गरौँ’ भन्ने सन्देश दिँदै दैलेखबाटै सुरु भएको ‘राष्ट्रिय दलित मुक्ति जागरण अभियान’ अन्तरगर्त झण्डै १० हजार दलित समुदायको सहभागितामा शक्ति प्रर्दशन