Tag: खजुरप्रसाद

खजुरप्रसादः इन्दिरा प्रसाई

यो पचास वर्षअघिको कथा हो । • पूर्वी पहाडको एउटा विकट गाउँमा हलेँसी छात्रावास थियो । त्यस छात्रावासमा हामी त्यसै ओरिपरि पाँच गाउँका भरखरै व्रतवन्ध भएका तन्नम विद्यार्थीमात्र बस्थ्यौँ ।