Tag: खड्कबहादुर जोगी

६२ लाख ब्लडमनि बुझाईयो, छुट्ने भए जोगी

बिगत साढे पाच बर्षदेखि युएईको आबुधाबी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप,२ तेह्रथुम ओयाक्जुङका खड्कबहादुर जोगी जेल मुक्त हुने भएका छन् । उनको रिहाईको लागी आवश्यक पर्ने