Tag: खण्डकाव्य

मेघदूत – नेपाली अनुवाद

सन्तोष देवकोटा । कविकुल शिरोमणि, संस्कृतका महाकवि कालिदासद्वारा रचित काव्यहरुमा ‘मेघदूत’ले आफ्नो विशेष स्थान राख्दछ । मेघदूतमा कविको कमनीय कल्पना (कामना गर्न सक्ने कल्पना)लाई आफ्नो मौलिक रुपमा मुखारित गरिएको छ