Tag: खसोग्गी

हेगस्थित साउदी दुतावास भएको गल्लीको नाम खसोग्गी गल्ली राखियो

एक वर्ष अघि टर्कीमा हत्या भएका साउदी मूलका अमेरिकी पत्रकार खसोग्गीको संझनामा नेदरल्याण्ड हेगमा भएको साउदी दुतावास जाने गल्लीको नाम नै खग्गोशी गल्ली राखिएको छ । एम्एनएस्टी ईन्टरनेशनलले आयोजना गरेको