Tag: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक कर्णसमेत १३ जना उपर आरोप-पत्र दायर

प्रेस विज्ञप्ति – मिति २०७६।०३।०५ गते | खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसमेतले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान (Well Equipment Laboratory Mobile