Tag: “गंगाजल”का निर्देशक प्रकाश झा

नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल ‘NIFF’ प्रारम्भ

काठमाण्डौ, प्रदिप कार्की । बलिउडको चर्चित सिनेमा “गंगाजल”का निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कलाको उत्सव भएको बताउँदै आफू नेपालमा संसारका विभिन्न देशका संस्कृति सिनेमामार्फत् हेर्ने उत्सुक रहेको बताउनुभएको छ ।