Tag: गजित बिष्ट

रावणको गुणगानमा रावण गीत

अभिनेता गजित विष्ट रावण बनेका छन् । रचनकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुतिगानमा उनी रावण बनेका हुन् । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रावण गीतको सार्वजनिक गरिएको हो