Tag: गणेश कटुवाल

क्रसरमा पालिएको हरिणको आक्रमणबाट एक सख्त घाइते, थप उपचारका लागि काठमाण्डौ ल्याइँदै

गणेश कटुवाल, सर्लाही । हिजो बेलुकी करिब ६ बजे सर्लाहीको लालबन्दिमा क्रसरमा पालेको हरिणको आक्रमणबाट एकजना स्थानीय सख्त घाइते भएका छन् । घटना लालबन्दि नगरपालिका वडा नं. १७ को हो