Tag: गणेश प्रसाद तिमल्सिना

काठमाडौंमा राष्ट्रिय युवा सम्मेलन सुरू, युवा राजनीतिमा नआए परिवर्तन असम्भव – राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा परिषदको आयोजनामा काठमाडौंमा