Tag: गाईको पुजा

cow
सनातन संस्कारमा गाईको पुजा किन गरिन्छ ?

नेपालमा आजभोली गाईका बिषयमा धेरै विवाद हुन थालेको छ । पशुपतिनाथको देशमा गौमाताको बिषयमा यो चर्चा परिचर्चा धेरैलाई नौलो अनि दुखद् बिषय हो भने कतिका लागि अधिकारको कुरा हुन सक्ला