Tag: गाल्डोपिगन पर्वत

सगरमाथा चढ्न साइकलमा १३ हजार किमी पर स्वीडेनबाट आएका र साइकलमै फर्किएका एक मान्छे

स्वीडेनका गोरान क्रोप नामका यि व्यक्ति चर्चित पर्वतारोही हुन्, आफ्ना रोमाञ्चक काम र साहसले यिनी सदैव चर्चामा रहन्छन् । सन् १९९६ मा यिनी १३ हजार किमी साइकलमा चढेर स्वीडेनबाट नेपाल