Tag: गिरिश खतिवडा

ganja hash marijuana
नेपालमा गाँजाको चर्चा किन र कसरी

गिरिश खतिवडाको पोडकास्टमा र्याण्डम नेपाली यूट्यूब च्यानलका सञ्चालकसंगको कुराकानीमा गाँजा समबन्धी वार्तालाप अपलोड गरियो । जनवरी १९ मा अपलोड गरिएको यो भिडियोमा अहिले ६५ हजार लगभग दर्शक भएका छन् ।