Tag: गुटखा

कसरी छाड्ने गुटखा खाने बानी?

गुटखा एउटा यस्तो विष हो जसले सेवन गर्ने व्यक्तिलाई विस्तारै-विस्तारै मार्न थाल्दछ । मानिसहरु गुटखाको सेवन शोखबाट शुरू गर्दछन तर पछि यो शोख बानीमा परिवर्तन हुँदै जान्छ । चाहेर पनि