Tag: गुरु नानक

गुरु नानक र समावेशी पाकिस्तानको सपना

पाकिस्तानी शहर नकना शाहिब हरेक वर्ष नोभेम्बर महिनामा शिख धर्मावलम्बीहरुको लावा लस्करले भरिभराउ हुने गर्दछ । गुरु नानकको जन्मदिनमा गुरुपुरव मनाउन उन्को समाधिस्थल पाकिस्तानमा भएकाले भारतबाट हजारौंको संख्यामा शिखहरु पाकिस्तान