Tag: गुरु पूर्णिमा

दत्तात्रेयका २४वटा गुरुहरु

सनातन संस्कारमा योगाका शिशिष्ट गुरु दत्तात्रेयका बिवायमा गुरु पूर्णिमासंग जोडेर कुराहरु राख्न चाह्यौं । ब्रह्मा, बिष्णु र महेश्वरका एकै अवतारका रुपमा त्रिमूर्तिस्वरुपमा दत्तात्रयको आजसम्म पनि अर्चना र संझना गरिन्छ ।