Tag: गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्

NRNA logo
एनआरएनए निर्वाचन २० अक्टोबरमा

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन २० अक्टोबरमा हुने भएको छ । संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने