Tag: गोकुल

कृष्णको नाम कृष्ण रहनु पछाडिको कथा

हामी मध्य धेरैको नामाकरण या त हाम्रो अभिभावक या त परिवारको सदस्यले राखेका हुन पर्दछ तर श्रीकृष्णको हकमा भनें त्यस्तो भएन । कृष्णका जन्मदाता अभिभावक त कारागारमा बन्दी अवस्थामा थिए