Tag: गोपाल ढकाल

कोरोनाको कहरमा मनोबल यसरी बढाउन सकिन्छ !

गोपाल ढकाल । कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेकोछ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएकोछ । विपतिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै