Tag: गोपाल श्रेष्ठ

एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण सहयोगार्थ गायक “कर्णदास एकल साँझ” गर्दै

काठमाडौं, १६ माघ । पूर्वफुटबल खेलाडी गोपाल श्रेष्ठ विगत २५ वर्षदेखि एचआईभीबाट पीडित छन् । उनी अहिले विभिन्न संघसंस्थाका साथ एचआईभीसम्बन्धी जनचेतना जगाउने काममा लागेका छन् । उनै श्रेष्ठ समाजले