Tag: गौर हत्याकाण्ड

१४ वर्ष अघि भएको गौर ‘हत्याकाण्ड’का पीडितहरू काठमाण्डौमा

काठमाण्डौ । गौर ‘हत्याकाण्ड’का पीडितहरू न्याय माग्दै काठमाडाैँ आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग पुगेका हुन् शनिवार बेलुका प्रधानमन्त्री ओलीलाई