Tag: ग्रिन हाइड्रोजन

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने र सो विद्युत् राष्ट्रिय खपतका लागि आवश्यक भन्दा धेरै हुन्छ