Tag: घटस्थापना

नवरात्रि प्रारम्भः घटस्थापना विधि तथा सामग्रीहरुको बारेमा स-विस्तार जान्नुहोस्

आज नवरात्रिको प्रथम दिन अर्थात् आज घटस्थापना । आज शैलपुत्रीको पूजा अर्चना गरी नवरात्रीलाई स्वागत गरिन्छ । हाम्रो घर दैलोमा २०७८ सालको बडा दशैंले आजैबाट आधिकारीक प्रवेश पनि गरेको छ