Tag: घोराही

बाघको छाला सहित पक्राउ

दाङ, घोराही उपमहानगरपालिका-१६ गडुवाबाट १ थान बाघको छाला सहित तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ३१ वर्षीय महेश खडका समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको