Tag: चन्द्रपुर नगरपालिका

रौतहटमा लोसपामा ८८ र नेकपा (एकीकृत समाजवादी)मा ८४ जनप्रतिनिधिको सनाखत

रौतहट । रौतहटमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा ८४ जनप्रतिनिधिले सनाखत गरेका छन् । चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर रामरती चौधरीसहित जिल्लाका ८४ जनाले एमाले छाडेका हुन् ।