Tag: चमुनब्री गाउँपालिका

मनकारी संस्था ‘सम्भव नेपाल’द्वारा गोरखाका १० हजार बढी विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

गोरखा– सम्भव नेपालले गोरखाको चुमनुब्री गाउँपालिकाका एकहजार ४ सय १२ जना विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री बितरण गरेको छ । चुमुनब्री गाउँपालिका–३ सिर्दीबासमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सामग्री बितरण गरेको हो