Tag: चम्पादेवी माध्यमिक विद्यालय

भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण सुरु

काठमाण्डौ । भारत सरकारको सहयोगमा नेपालको काठमाडौंस्थित दक्षिणकाली नगरपालिकामा बिद्यलय पुननिर्माण कार्य शुरु भएको छ । करिब ६ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरको भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माध्यमिक विद्यालयको