Tag: चलचित्र कलाकार संघ

चलचित्र कलाकार संघको समन्वयमा नृत्य कलाकारहरुलाई राहत वितरण

काठमाडौँ – विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले मानब जीवन अस्त व्यस्त बनेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन महिनौं दिन देखि नेपालमा लकडाउन जारि छ । यस महामारीको