Tag: चितुवा

चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँको भानुमा फेरि चितुवाको आक्रमणमा परि एक बालिका घाइते भएकी छिन् । चितुवाको आक्रमणबाट भानु नगरपालिका-२ बजगाइटारकी सोनिया अछामी घाइते भएकी हुन् । शनिबार साँझ ६ बजेको समयमा छिमेकीको घरमा