Tag: चीनको अघोषित नाकावन्दी

चीनको अघोषित नाकावन्दीविरुद्ध रसुवामा प्रदर्सन

स्थानीय व्यावसायीहरुले चीनको अघोषित नाकावन्दीविरुद्ध प्रदर्शन गरेका छन्। व्यावसायीहरुले रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा व्यावसायीहरुले व्यवसायीलाई गरिखान देउ, चीन वारीपारी कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा