Tag: चेन्नई

चेन्नईमा आइसोलेसनमा राखिएका कोरोना संक्रमितलाई के खुवाइन्छ ?

भारत सरकार अहिले आएर कोरोना संक्रमण विषयमा निकै जागरुक र संवेदनशील भएको छ । राजिव गान्धी वनरल अस्पतालले कोरोना संक्रमितको आहारका लागि विशेष योजना र निर्देशिका नै जारी गरेको छ