Tag: छठघाट

अस्ताउँदो सूर्यलार्इ अर्घ्य दिंदै यस्तो रह्यो वीरगञ्जको छठ

प्रकृतिले पृथ्वीलाई दुलही झैं सजाएको छ । यता धानका बालाहरु पहेँलै भएका छन्, यता मौसमले अब केही चिस्यान अनि हावामा केही सिरेटोहरु मिसिन थालेको अनुभव छ । दशैंमा घर सफा