Tag: छुवाछुत

हामी कुरीतिको जंजिरले जकडिएका छौं

कुनै व्यक्तिलाई मन्दिरमा पस्न निषेध गरिन्छ। उक्त व्यक्तिले मन्दिरमा बलपूर्वक प्रवेश गर्न खोज्दा उसलाई कुटी कुटी मारिन्छ। तथाकथित माथिल्लो जाती भनिएको युवतीसङ्ग तल्लो जातीको युवकले प्रेम विवाह गर्दा उक्त युवकको