Tag: छोरीहरुको नाममा

birth baby
गाउँपालिकाले छोरीको नाममा रु. १०००० सहित खाता खोलिदिने

चितवनको इच्छाकामना गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुको नाममा रकम सहितको बैंक खाता गाउँपालिकाले नै खोलिदिने भएको छ । गाउँपालिकाले जन्मिएका प्रत्येक बालिकाको खातामा पाँच हजार जम्मा गरी