Tag: जड्याहा कार्ड

गौमुल गाँउपालिकाको “जड्याहा कार्ड”, एउटाको उदाहरण अर्कोलाई पाठ !

बाजुराको गौमुल गाउँपालिकाले लागू गरेको अनिवार्य रुपमा गाउँपालिका भित्र मदिरा सेवनका लागि मदिरा कार्ड अर्थात “जड्याहा कार्ड” प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले गत वर्ष असारमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि