Tag: जनरल केएम करियप्पा

राष्ट्रपति भण्डारीद्वारा भारतका स्थल सेनाध्यक्ष नरवणेलाई ‘मानार्थ महारथी’को पदवी प्रदान

काठमाण्डौ । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको ‘मानार्थ महारथी’को पदवी प्रदान गरिएको छ । त्यस अघि तय कार्यतालिका अनुसार आज बिहान भारतीय